You are viewing the translated version of बीउ बिजनको स्वामित्वको अधिकारको लागि पेश गर्ने निवेदन.

Schedule 4
बीउ बिजनको स्वामित्वको अधिकारको लागि पेश गर्ने निवेदन

(नियम १४ को उपनियम (१) सँग सम्बन्धित)
बीउ बिजनको स्वामित्वको अधिकारको लागि पेश गर्ने निवेदन

श्री सदस्य सचिवज्यू,
राष्ट्रिय बीउ बिजन समितिको सचिवालय
……………………………………….. ।

विषय ः …………………………………………..

महाशय,

मैले/हामीले निम्न विवरणको नयाँ जातको बीउ बिजन प्रजनन्÷छनौट गरेको हुनाले
बीउ बिजन ऐन, २०४५ को दफा ५ को उपदफा ५.६ बमोजिम स्वामित्वको अधिकार पाउँ भनी
अनुरोध गर्दछु/गर्दछौँ ।

(क) बालीको किसिमः
(ख) जातः
(ग) स्तरः
निवेदककोः
सहीः
नाम, थरः
ठेगानाः
फोन नं.ः
मितिः